रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो,जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने

  डेटूडे खबर डेस्क
  २६ चैत्र २०७८

                            

जनकपुरधाम। जनकपुरधाममा शनिबार बिहान पत्रकार सम्मेलनको आयाेजना गरि  रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारीको  घोषणा गरेका छन् ।

३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट सन्यास लिँदै जनकपुरधामको  हकहित र विकासको लागि उम्मेदवारी घोषणा गरेको बताए ।

आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट