पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७८

                            

काठमाण्डाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएकाे छ । पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

गएकाे चैत १७ गतकाे राष्ट्रिय सुरक्षा परिषद्काे सिफारिस, २४ गतेकाे मन्त्रिपरिषद्काे निर्णय र २४ गतेकाे प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएकाे हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट