जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले गरे आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

  डेटूडे खबर डेस्क
  १४ वैशाख २०७९

                            

जनकपुरधामध । जनकपुरधामका निवर्तमान मेयर तथा जसपाबाट मेयरका प्रत्यासी लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।

 आज (बुधबार ) बिहान पत्रकार सम्मेलन आयोजन गरी उनले आफ्नो कार्यकालमा गरेको कामले जनकपुरधाममा थुप्रै परिवर्तन भएको दावी गरेका हुन् ।

जनकपुरधाममा सरसफाइमा परिर्तन, एडिबी परियोजना अन्तर्गतका अलपत्र परेका कामहरुमा समन्वयकारी भूमिका, बाटोघाटो, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थय क्षेत्रमा फड्को मारेको दावी  समेेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट