प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

  डेटूडे खबर डेस्क
  १३ असोज २०७८

                            

१३ असोज २०७८, डेटूडे खबर ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएका छन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाइएको हुन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएको बताए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट