मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरे मतदान

  डेटूडे खबर डेस्क
  ३० वैशाख २०७९

                            

जनकपुरधाम ।   स्थानीय तह निर्वाचनअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगन्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेड केन्द्रबाट मतदान गरेका छन् ।

सो क्रममा पत्रकारहरूसंग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले लोकतन्त्रको मेरुदण्ड नै मतदान भएकाले यसलाई अवसरका रूपमा लिन सबै प्रदेशवासीलाई आग्रह गरे ।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको साथ र सहयोग जरुरी उनले मुख्यमन्त्री राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट