जनकपुरमा घण्टाघर अग्रस्थानमा कायमै

  डेटूडे खबर डेस्क
  ३१ वैशाख २०७९

                            

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को १ हजार २८० मतगणना सम्पन्न भएसम्मकोमा नगरप्रमुखमा यस प्रकार छन मत।

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – ४५१
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १५६
बलराम महतो (स्वतन्त्र,आँप) – ९८
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ८३
मनोज चौधरी (लोसपा, साइकल)– ७९
लालकिशोर साह (जसपा, छाता)– ६८

उपमेयर :
किशोरी साह (नेपाली कांग्रेस) – ४६३
रूणा झा (नेकपा एमाले) – १८२
निर्मल चौधरी (स्वतन्त्र,आँप) – ८२
रिता कुमारी मिश्र (लोसपा, साइकल) – ८२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट