लक्ष्मीनियाँ वडा -१ का अध्यक्ष पदमा यादव विजयी

डेटूडे खबर डेस्क
०१ जेठ २०७९
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा -१ का अध्यक्ष पदमा यादव विजय भएका छ्न।
लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव १०० मतले विजयी भएका छ्न ।