हजार मतान्तरले अगाडि बालेन

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेनले २४५७ मतका साथ अग्रता लिएका छन् ।

बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४२७ मत पाएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ११६८ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट