जनकपुरधाम–३ मा तमलोपा विजयी

  डेटूडे खबर डेस्क
  ०१ जेठ २०७९

                            

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह निर्वाचित भएका छन् ।

साहले २७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट