बालेन शाह ३१ सय मतले अगाडि

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०७९

                            

काठमाण्डौ– काठमाण्डौमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहनु भएको छ । 

मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सृजना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गर्नु भएको छ । 

मतगणना जारी रहे पनि सभागृह बाहिर मतगणनाको परिणाम सुन्न आतुर नागरिक भने मतगणना ढिलाइ भएकोमा रुष्ट देखिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट