विदेह नगरपालिकाको ८ नम्बर वडामा काँग्रेस प्यानेलसहित विजयी

  डेटूडे खबर डेस्क
  ०३ जेठ २०७९

                            

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ ।

वडाध्यक्षमा शम्भुनारायण साह ७७५ मत ल्याइ फराकिलो मतान्तरले प्यानलसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजकिशोर मण्डलले ४३९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट