धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

  डेटूडे खबर समाचारदाता
  ०५ जेठ २०७९

                            

५ जेठ, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा जसपाका दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएका छन् ।

 दिनेश ५ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिरकुमार गोइत ४ हजार १०५ मत प्राप्त गरे ।

उपमेयरमा सुनिताले ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मिनियाकुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट