महामन्त्रीमा भिड्छु : मनिष झा

  डेटूडे खबर डेस्क
  ०८ आषाढ़ २०८३

                            
 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

 महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग उनले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् । आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ ।

भोलि (मंगलबार) बाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका रहकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट