सुनको भाउ ९८ हजार रुपैयाँ पुग्यो
.[2].jpg)
डेटूडे खबर डेस्क
१३ जेठ २०७९
जनकपुरधाम । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।