मङ्सिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय
डेटूडे खबर डेस्क
१९ श्रावण २०७९
काठमाडाैं । सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।