मधेश प्रदेशमा चमार कल्याण समाजको ४१ सदस्य समिति गठन

  न्यूज डेस्क
  २४ माघ २०७९

                            

मंजित कुमार महरा, महोत्तरी । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार ६४६ औं रविदास जन्म ज्यान्ति भव्यताका साथ मनाएको थियोे । जनकपुरधाम वडा नं ९ मा चमार कल्याण समाज नेपाल द्वरा आयोजित मधेश प्रदेश स्तरीय रविदास जन्म जन्ती मधेश प्रदेश जिल्ला भरिको चमार समुदायको वक्तीहरु कए जुट भएर भव्यरुपमा सम्पन्न गरिएको हो ।

No description available.

त्यसतै मंगलबार ६४६ औं जन्म जन्तीको अवसरमा चमार कल्याण समाज नेपालको केद्रिय हल्लाहाकार श्री सेवल महराको नेतृत्वमा मधेश प्रदेश स्तरीय सात पदाधिकारी सहित ४१ सदस्य समिति गठन गरिएको चमार कल्याण समाज नेपाल संस्थापक सुरेन्द्र महराले जानकारी दिनुभएको छ । पदाधिकारीहरुमा प्रदेश अध्यक्षमा सुरेन्द्र रविदास निर्वाचित भए ।

No description available.

त्यसतै उपाध्यक्षमा ,रंजना कुमारी राम, वरिष्ठ उपाध्यक्षमा, अनिता कुमारी राम, कोषा अध्यक्षमा पुनिता कुमारी महरा, र माहा सचिवमा सुनिल राम, सह सचिवमा शिला राम, तथा सचिवमा दिपेश महरालगाईत सर्व सहमतिले सबै जना निर्वाचित भएको थिए।

No description available.

निर्वाचित भएका पदाधिकारी हरुलाई कार्यक्रमको प्रमुख अतिथि वृन्दवाशनी नगरपालिका रौटहतकी नगर उप प्रमुख संगिता देवी रामले माला खाद्य तथा प्रमाणपत्र प्रदान गरि सफल कर्यकालको शुभकामना दिदै चमार कल्याण समाज नेपालको कोषाको लागि २० हजारको चेक केन्द्रीय सल्लाहकार श्री सेवल महरालाई हस्तान्तरण गरेकी हुन ।

No description available.

कार्यक्रममा वक्ताहरूले जातीय भेदभाव समाजिक विभेद विरुद्ध एकीकृत भएर अगाडि बढने आ – आफ्नो धरण विचार राखेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट