जनकपुरधाम वडा नं ७ बस्ने रब्बानी राईनको हत्या

  न्यूज डेस्क
  २७ वैशाख २०८०

                            

(डेटूडे खबर), जनकपुरधाम ।

दु:खद घटना जनकपुधामा उप. महानगरपालिका वडा नं ७, जानकी नगरमा घर भएको मो. रब्बानी राईनको हत्या भएको  छ। हत्या प्रहरणमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। अहिले उनको शव प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमाटमको लागि राखेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट