महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंकबाट लाखौं रकम लुटपाट: महोत्तरी

  न्यूज डेस्क
  १६ जेठ २०८०

                            

महोत्तरी। दिनमा नै संघ संस्था सुरक्षित छैन।महोत्तरीम एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।

उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो।उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।सिसिटिभि फुटेज अनुसार उनीहरु सबैलाई बन्दुक देखाएर डराएर राखेको हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट