सर्लाहीकाे हथिऔलमा चट्याङ लागेर एक जनाकाे मृत्यु

  डेटूडे खबर डेस्क
  १३ श्रावण २०८०

                            

सर्लाही - सर्लाहीकाे बलरा नगरपालिका-१ हथिऔलमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

शनिवार आज दिउँसाे खेतमा भैँसी चराउन गएकाे बेला चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलकाे ज्यान गएकाे हाे ।

चट्याङ लागेर भैँसी पनि मरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट