जनमतकी अनिता देवी सामान्य प्रशासनमन्त्री बन्दै, सपथ सोमबार बिहान

  डेटूडे खबर डेस्क
  २८ श्रावण २०८०

                            

काठमाडौँ। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह
नियुक्त हुने भएकी छन् ।

उनले सोमबार  बिहान १० बजेपद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार  मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी गरिएको छ ।
 जनमतले अनिता देवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट