सुनचाँदीको भाउ सामान्य घट्यो

  डेटूडे खबर डेस्क
  १७ भदौ २०८०

                            

काठमाण्डाैँ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट