महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस

  डेटूडे खबर डेस्क
  १८ चैत्र २०८०

                            

काठमाडौँ ।  महालेखा परीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरिएको छ ।

संवैधानिक परिषद्को आज बसेको बैठकले रायालाई सिफारिस गरेको हो । तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्व अर्थसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट