नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्ने

  डेटूडे खबर डेस्क
  २२ जेठ २०८१

                            

जनकपरधाम । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ भने नेपाललाई ब्याटिङको निम्तो दिएको छ । 

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको थियो । खेल भने राति ९:४५ बजेदेखि सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट