नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

  डेटूडे खबर डेस्क
  १२ असोज २०८१

                            
जनकपुरधाम । ललितपुरमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् ।
शनिबार बिहान ललितपुर महानगरपालिका-१४, नखिपोटमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दुई जना पुरुष, एक महिला र एक बच्चा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट