जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय
डेटूडे खबर डेस्क
०८ जेठ २०८३
जनकपुरधाम । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
