चैत्र नवरात्रिको पाँचौं दिन स्कंदमाताकोे पूजा हुँदै

  डेटूडे खबर समाचारदाता
  २३ चैत्र २०७८

                            

आज चैत्र नवरात्रिको पाँचौं दिन स्कंदमाताकोे पूजा हुँदैछ । नवरत्रिमा नवदुर्गाको पाँचौं स्वरुप स्कंदमाताको पूजाले मनोकामना पूर्ण हुने जनविश्वास छ । ज्योतिषहरुका अनुसार पहाडमा बस्ने स्कंदमाताको सुमिरनले भगवान कर्तिकेयको पनि आर्शिवाद प्राप्त हुन्छ । स्कंदमाताको कृपाले पुत्रवान हुनका साथ साथ परम सुख र शांतिको अनुभव हुन्छ ।


चारभुजाधारी स्कंदमाता कमलका पुष्पमाथी विराजमान हुनाले पद्मासना देवी पनि भनिन्छ । माताको काँखमा कार्तिकेय विराजमान छन् । माताको पूजाले कार्तिकेयको पनि पूजन हुन्छ । पौरानिक मान्यता अनुसार स्कंदमाताको पूजा गर्दा संतानवान हुने बरदान प्राप्त हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट