सुनकाे भाउ ५०० सय रुपैयाँले बढ्याे
.[2].jpg)
डेटूडे खबर डेस्क
२५ चैत्र २०७८
जनकपुरधाम । सुन र चाँदीको भाउ आज पनि बढेको छ ।
सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर ९९ सय हजार ५ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।