पूर्व अर्थमन्त्री पौडेललाई विशेष अदालत लगियो
डेटूडे खबर डेस्क
०९ आषाढ़ २०८३
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अदालत पेस गरिएको छ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याएर मंगलबार (आज) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो।
