मधेश प्रदेश : लागूऔषध सहित २० वर्षीय युवक पक्राउ

  डेटूडे खबर डेस्क
  १५ वैशाख २०७९

                            

बारा : लागूऔषध नाइट्रोभेट सहित बाराबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं। २ का २० वर्षीय अनिष श्रेष्ठ रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट