जनकपुरधाम : राजदेवी मंदिरको महाप्रसाद संयोजकमा दीपक गुप्ता

  डेटूडे खबर डेस्क
  १९ भदौ २०७९

                            

जनकपुरधाम ।  जनकपुरधाम स्थित प्रसिद्ध मन्दिर राजदेवी मन्दिरमा वडादसै यस वर्ष पनि धूमधामका साथ मनाइने भएको छ।

महाविर युवा कमिटीको ५४ औ साधारण सभाबाट बिजया दशमी हरेक बर्ष झै यस बर्ष पनि राजदेवी मन्दिरमा हर्शौउल्लासका साथ पुजा आर्चना गरी मनाइने निर्णय गरिएको हाे।
उक्त पुजा मा भब्यता प्रदान गर्नका निमित्त ९ औ दिनका लागि  महाप्रसाद बितरणको आयाेजना गरिएको छ। बिजया दशमीमा श्रद्धालुहरुलाई महाप्रसाद बितरणको जिम्मा दीपक गुप्तालाई दिएको छ।
काेराेना  भाइरस (कोभिड-१९) ले गर्दा दुई साल श्रद्धालुहरुको भिडभाड कम देखिएको थियाे।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट