बाराबाट आएको जङ्गली हात्तीद्वारा रौतहटमा बितण्डा

डेटूडे डेस्क
२३ आषाढ़ २०७८
बाराको कलैया तर्फबाट शनिवार बिहानै रौतहटको कटहरिया, उचिडिह, शिवनगर, मिठुअवा हुँदै आतङ्क मच्चाउने जङ्गली हात्ती अहिले दुर्गा भगवती गाउँ पालिकाको एरियामा पुगेको छ ।