तेह्रथुम आगलागी अपडेट : १४ घर जलेर नष्ट

  डेटूडे खबर डेस्क
  १२ फाल्गुण २०७९

                            

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।

 

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट