रियालिटी शोँहरुमा हंगामा मचाईसकेका आरुषि दत्ता सलमानको बिग बाँसमा इन्ट्रि हुँदै

  डेटूडे खबर डेस्क
  ०२ कार्तिक २०७८

                            

जनकपुरधाम । बिग बाँस १५ मा सबै कंटेस्टेट्सले हंगामा मचाईरहेको छ । अब चाँडै बिग बाँसमा हंगामा झन बढाउनको लागि शोँमा वाइल्ड कार्ड कंटेस्टेट्को इन्ट्रि हुने भएको छ ।

अनुषा दांडेकर र राकेश बापत वाइल्ड कार्ड बनेर आउन सक्छ । एउटा नयाँ अनुहारको रुपमा आरुषि दत्ता बिग बाँस १५ मा आउने भारतीय मिडियाले जनाएको छ ।

देसी शेरनीको नामले फेमस आरुषि दत्ता बीबी हाउसमा इन्ट्रि हुन सक्छ ।

आरुषि दत्ता युथको बिचमा निकै नै प्रख्यात हुन् यिनको बोल्ड र स्ट्रान्ग पर्सनालिटीले दर्शकले यिनलाई धेरै नै पसन्द गर्ने गरेको सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट