प्रचार विभागको संयोजकमा दीपक

  न्यूज डेस्क
  ०७ असोज २०८०

                            

जनकपुरधाम । महावीर युवा कमिटीले राजदेवी माताको पूजालाई भव्य बनाउनका लागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।

महावीर युवा कमिटीले ५६औँ साधारण सभाबाट राजदेवी पूजालाई भव्य बनाउनका लागि विभिन्न समिति चयन गरेको छ ।

बैठकबाट राजदेवी पूजाको विज्ञापन संयोजकमा दीपक कुमार गुप्तालाई तेस्रो चयन गरिएको छ। यसका, साथै विभिन्न १४ वटा उपसमिति समेत चयन गरिएको छ।

सुरक्षा तथा लाइन व्यवस्थापन संयोजकमा शशी साह, भव्य सिंगार संयोजकमा संजीव साह, मूल पूजा संयोजकमा राजा भगत , पार्क संरक्षण संयोजकमा दीपक साह, मेला संयोजकमा रौशन साह, भजन संध्या संयोजकमा शम्भु कुमार साह, प्रसाद तथा महाप्रसाद संयोजकमा सुनिल मिश्र, बिजय जुलूस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको कमिटिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट