गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २३ भदौ २०८२  
  
                        
                            काठमाडाैँ ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् ।
सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                           _1761906109.jpg) 
                            
                            
                            
                            
                           