लोकसेवाको परीक्षा सर्यो

  डेटूडे खबर डेस्क
  १६ श्रावण २०८३

                            

काठमाडौँ । लोकसेवा आयोगको परीक्षा मिति सरेको छ । तराईका केही जिल्लाहरुमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीको आवतजावतमा पर्नसक्ने असुविधालाई ध्यानमा राख्दै परीक्षाको मिति सरेको हो । 

एक सूचना जारी गर्दै आयोगले परीक्षाको मिति र समय संशोधन भएको जानकारी दिएको छ । 

संशोधन गरिएको नयाँ मिति र समय अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म हुने भनिएका परीक्षा अब साउन २३ गतेबाट सुरु हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट