मधेशका मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

  डेटूडे खबर डेस्क
  २४ कार्तिक २०८२

                            

जनकपुरधाम । मधेशका मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज कुमार यादव (महोत्तरी) नियुक्त भएका छन् ।

मधेश प्रदेशका प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन् ।

आजै विहानै प्रदेश प्रमुख करिब ४ बजे स्वास्थ्य उपचार बिग्रेको र उपचारको लागि काठमाडौँ जानुपर्ने भनी मधेश भवनबाट निस्केकी थिइन् ।                         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट