मधेशका मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश
डेटूडे खबर डेस्क
२५ कार्तिक २०८२
जनकपुरधाम । सर्वोच्च अदालतले मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई अन्तरिम आदेश जारी भएको छ ।
न्यायाधिश टेकप्रसाद ढंगानाले एकल इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई दीर्घकालीन रुपमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको हो ।
