सलमान खानद्वारा निर्मित फिल्म अन्तिमको रिलिज आज

  डेटूडे खबर डेस्क
  १० मंसिर २०७८

                            

जनकपुरधाम, १० मंसिर ।  सलमान खान र आयुष शर्माको बहुप्रतिक्षित  ‘अन्तिम’ फिल्म रिलिजको आज हुँदै । आज २६ नोभेम्बर २०२१ मा हलमा रिलिज हुँदैछ। पहिलो पटक सलमान र आयुष स्क्रिनमा आमनेसामने रहेका छन् । यसअघि पनि सामाजिक सञ्जालमा फिल्मको चर्चा चलिरहेको थियो । फिल्मको पोस्टर, गीत, ट्रेलर, टिजर सार्वजनिक भइसकेको छ । उक्त फिल्म महेश मांजरेकरद्वारा निर्देशित फिल्म रहेको छ भने सलमा खानद्वारा निर्मित रहेको छ । कास्टमा सलमान खान, आयुष शर्मा, महिमा मकवाना, जिशु सेनगुप्ता, निकितिन धीर रहेका छन् । 

फिल्मको टेलर हेर्नको लागि तलका लिंङ्कमा क्लिक गर्नुहोस् । 

https://youtu.be/XFKz1DACGdE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट