कोरोना संक्रमणको दरमा उल्लेख्य कमी

डेटूडे खबर डेस्क
०३ असोज २०७८
३ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । नेपालमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ ।
गत २५ घण्टामा १० हजार १३ जनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १४१३ जना संक्रमण मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।