मधेश प्रदेश सभा बैठक आज बस्दै

  डेटूडे खबर डेस्क
  १७ आषाढ़ २०८३

                            

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान भएको मधेश  प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट