पूर्वाधार धनुषामा तालाबन्दी

  डेटूडे खबर डेस्क
  १७ आषाढ़ २०८३

                            

जनकपुरधाम । पूर्वाधार विकार कार्यालय धनुषामा तालाबन्दी भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश अन्तर्गत रहेको सो कार्यालयमा निर्माण व्यवसायी एवं उपभोक्ता समितिहरुले तालाबन्दी गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट