गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग

  डेटूडे डेस्क
  २० आषाढ़ २०७८

                            

विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ ।

त्यस्तो परिप्रेक्ष्यमा सन् २०१५ मा यी दुई कम्पनीबीच एउटा सम्झौतमा हस्ताक्ष्र भयो । जस अनुसार माइक्रोसफ्ट र गुगलले एक अर्काविरुद्ध मुद्दा नहाल्ने सहमति गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट