लिक्डइनमा साइबर हमला, ७० करोड प्रयोगकर्ताका डाटा अनलाइनमा बिक्रि हुँदै

  डेटूडे डेस्क
  २० आषाढ़ २०७८

                            

१८ असार,  काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी डाटाहरु चर्चित ह्याकर फोरम डार्क वेबमा बिक्री भइरहेका छन् ।

गड युजर टोमलाइनर (God User TomLiner) नामक ह्याकरले रेड फोरममा गत २२ जुनमा ७ करोड डाटा बिक्रीमा राखेको हो । ती मध्ये १० लाख प्रयोगकर्ताका डाटा प्रमाणको रुपमा पोस्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट