मावि शिक्षक लाइसेन्सको लागि खुल्यो आवेदन

  डेटूडे खबर डेस्क
  ३० चैत्र २०७८

                            

काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स ) का लागि विज्ञापन आह्वान गरेको छ ।
इच्छुकहरूले आजदेखि २९ वैशाखसम्म फारम भर्न सक्ने छन् ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट