जनकपुरधाम सहित मधेशमा हावाहुरी र पानी

डेटूडे खबर डेस्क
०६ वैशाख २०७९
जनकपुरधाम । जनकपुरधाम सहित तराई मधेशमा मंगलवार राती भीषण हावाहुरीसंगै पानी परको छ ।
भीषण हावाहुरीले रुखहरु समेत ढलेका छन् ।