अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गयो,७ जना घाइते

  डेटूडे खबर समाचारदाता
  ०८ वैशाख २०७९

                            

ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट