युवा नेता दीपेश कर्ण पाए वाडा अध्यक्ष पदको टिकट

  डेटूडे खबर समाचारदाता
  १२ वैशाख २०७९

                            

दिपेश कर्ण जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्वर–८ का लागी वाडा अध्यक्ष पदको टिकट पाएका छन् ।


२८ बर्षीय युवा नेता दीपेश कर्ण लाई माओवादी पार्टीले वार्ड नम्वर–८को वाडा अध्यक्ष पदका लागी टिकट दिएको हो । पार्टीले अफू माथी विश्वास गरेकोमा कर्णले सम्पूर्ण नेता कार्यकर्तालाई धन्यबाद ज्ञापन गरेका छन् । शिक्षा रोजगार श्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्ने र जनतालाई सेवा दिने आफ्नो उद्देश्य रहेको कर्णले प्रतिक्रिया दिएका छन् ।


स्नत्तकोत्तर अध्ययनरत दिपेश कर्णले यहाँबाट आफ्नो राजनिति यात्रा शुरुआत गरेको र आफ्नो शिक्षा तथा सीपको सदुपयोग गरेर समाज र्निमाणमा आफ्नो योगदान दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट