बेलायतको खुद्रा बिक्री अगस्टमा अपेक्षित भन्दा बढी घटेको छ
डेटूडे खबर डेस्क
०१ असोज २०७९
बेलायतको खुद्रा बिक्री अगस्टमा महिनामा १.६% ले घटेको शुक्रबार बिहान प्रकाशित तथ्याङ्कले देखाएको छ।
अर्थशास्त्रीहरूले जुलाईमा ०.४% वृद्धि पछि ०.५% गिरावटको पूर्वानुमान गरेका थिए।
आएको तथ्यांकले आगामी दिनमा खुद्रा बिक्रीको लागि संघर्ष गर्नुपर्ने देखिएको छ | किनकी उपभोक्ताहरूले गर्ने खर्च घटाउने छन् र उनीहरुको आम्दानीमा पनि असर पर्नेछ |