भारतबाट लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुईजना पक्राउ

  डेटूडे डेस्क
  २० आषाढ़ २०७८

                            

२० असार, सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट